महिला साफ च्याम्पियनसिप दशरथ रङ्गशालामा हुँदै
काठमाडौं, साउन८ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गर्ने निर्णय गरेको छ।
एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तान सहभागी हुँदैछन् ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय