Kath khabar
प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ती गर्ने



               काठमाडौं, साउन १६ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौंता सम्पन्न भएको छ ।

दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर लगत्तै दुबै बैंकले आवश्यक प्रक्रिया सुरु गरेको र छिट्टै नै प्राप्ती सम्वन्धी प्रक्रिया टुंगोमा पुर्याउने दुबै बैंकले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update