पर्यटन, चलिचित्र ,मिडियालाई इजाजत र नविकरण शुल्क छुट्
काठमाडौं, जेठ १५ । सरकारले आगमी अर्थिक वर्षमा पर्यटन, चलिचित्र, मिडियालाई इजाजत र नविकरण शुल्क छुट दिएको छ । अर्थमन्त्री विष्णु पौडलले आगमाी आर्थिक वर्ष २०७७/७८ को बजेट सिंहदरबारबाट प्रस्तुत गर्ने क्रममा सो बताउनु भएको हो । यस्तै उहाँले ब्यूटी पार्लरन तथा होटेले व्यवसायहरुलाई समेत छुट प्रदान गर्ने बताउनु भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय