धनुषा डिष्टिलरीबाट उत्पादित मुस्ताङ गोल्ड प्रति बढदो क्रेज
काठमाडौं, असोज ६ । धनुषा डिष्टिलरी प्रा.ली. द्वारा उत्पादित मुस्ताङ गोल्डको हाल बजारमा अत्याधिक मात्रामा रुचाइएको ब्राडमा पर्न सक्षम भएको कम्पनीले दावी गरेको छ ।
आठ बर्ष पुरानो स्कजका साथै नेपली स्प्रिटबाट तयार पारिएको स्वदेशी उत्पादन मुस्ताङ गोल्ड स्मूथ र धेरै मिठो स्वाद भएको ले युवा वर्ग लगाएत अन्यको रोजाइमा परेको हो ।
आर्कषक बोटल, लेबल, प्याकेजिङ लगाएत नेपालको नं वान क्वालिटी को कारण पनि बजारमा अत्यधिक मात्रामा माग रहेको र माग धान्न गारो परेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ २१:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय