Kath khabar
४० माइक्रोनभन्दा कम पलाीष्टक प्रयोगमा बन्देज 

काठमाडौं, जेठ १५ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् ४० माइक्रोनभन्दा कम प्लाष्टिक उत्पादन तथा प्रयोगमा रोक लगाएको छ । यस्तै सो प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई स्तरीकरण गर्न सहुलियत प्रदान गर्ने भएको छ । सो प्लाष्टिकको साटो कपडा, र काजगको झोला प्रयोग गर्न मल, पसल लगायतलाई प्रोत्सहान गर्ने भएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update