Kath khabar
कर्णालीमा ढुवानीको लागि ७६ करोड 

काठमाडौं, जेठ १५ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् कर्णालीमा हुने खाद्यन्न लगायतको सामग्री ढुवानीको लागि ७६ करोड रकम विनियोजन गरेको छ । नेपालको दुर्गम क्षेत्रको रुपमा रहेको कार्णाली क्षेत्रमा यातायत सुविधा नहुदाँ भरिया वा जनवारमर्फात् दैनिक उपभोग्य, औषधी लागयतका सामग्री ढुवानी गर्ने गरेको पाईन्छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update