Kath khabar
युवा तथा खेलकुद क्षेत्रलाइ २ अर्ब ७४ करोड 

काठमाडौं, जेठ १५ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् युवा तथा खेलकुद क्षेत्रलाई २ अर्ब ७४ करोड रकम विनियोजन गरेको छ । युवाहरुको विकास र मुलुकको खेलकुद क्षेत्रको विकासको लागि सो रकम विनियोजन गरिएको हो। यस्तै क्रिकेट स्टेडियमको विकास गरिने भएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update