Kath khabar
तराई काठमाडौं द्रुर्तमागका लागि ८ अर्ब, ३ सय पुलका लागि ११ अर्ब ३० करोड 

काठमाडौं, जेठ १५ । सरकारले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् तराई काठमाडौं द्रुतमार्गका लागि ८ अर्ब रकम विनियोजन गरको छ । द्रतुमार्ग अन्र्तगत सुरुङ निर्माण तथा सडक निर्मााणको लागि सो रकम विनियोजन गरेको हो । द्रुतमार्ग नेपाली सेनाले निर्माण गर्दै आएको छ । 
आगमि आर्थिक वर्षमा हुम्लाई राष्ट्यि राजमार्गसँग समेत जोडिने भएको छ भने तीन सय पुल निर्माण लागि ११ अर्ब ३० करोड रकम विनियोजन गरिएको छ ।  

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update