Kath khabar
स्थानीय विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं, जेठ १५ । सरकारले स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेको छ। अर्थमन्त्री विष्णु पौडेले ले आगमी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतको क्रममा सो कुरा बताउनु भएको हो।

कोभिड १९ कारण उत्थान कार्यक्रम सञ्चालन गर्नु पर्ने बताँउदै उहाँले स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरिएको बताउनु भयो । 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update