टी २० विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १ सय ६० रनको लक्ष्य
काठमाडौं, कात्तिक ६। अहिले भइरहेको टी २० विश्वकप क्रिकेट खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको हो ।
पकिस्तानका लागि शान मसुदले अर्धशतक पूरा गरी ५२ रन बनाए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय