काठमाडौंको एक गेष्ट हाउसको छतमा पानी भरी राखेको बाल्टिनमा डुबेर मृत्यु
काठमाडौं, कात्तिक २०। काठमाडौं महानगरपालिका-९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ-३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा ४ वर्षीय आरोज चौधरीको सोही गेष्ट हाउसको छतमा पानी भरी राखेको बाल्टिनमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
डुबेर गम्भीर घाइते भएका उनको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय