चोरी
भक्तपुरस्थित सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
भक्तपुर, कात्तिक २६ । सूर्यबिनायक नगरपालिका-८ आर्दश स्थित ब्रहम बिन्दु बहुउद्देश्य सहकारी संस्थाको ताल्चा फुटाई भित्र रहेको सिपियु २ थान र ल्यापटप १ थान गरी करिब १ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९ २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय