Kath khabar
भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकियो

 

                भक्तपुर, मंसिर ५ ।  भक्तपुर क्षेत्र नं. २ मा सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको छ।

यस क्षेत्रमा आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो । आईतबार भएको निर्वाचनमा भक्तपुर-२ मा कुल ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।

प्रारम्भिक मत गणनामा कांग्रेसका दुर्लभ थापाले २ हजार २३० मत ल्याएका छन् । त्यस्तै एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update