Kath Khabar
भक्तपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अग्रता

 

              काठमाडौं, मंसिर ५ । भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुरुवाती अग्रता लिएको छ। राप्रपाका भरतबहादुर खड्काले ३५९ मत ल्याएर अग्रता लिएका हुन् ।

यस्तै एमालेका नवराज गेलालले ३५६ मत ल्याएर राप्रपाका खड्कालाई पछ्याइरहेका छन् भने नेमकिपा प्रेम सुवालले २९२ र सत्ता गठबन्धनको तर्फबाट माओवादीका सुनिल गोठेले २०२ मत ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update