Kath Khabar
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा

 

                 ललितपुर, मंसिर ५ । ललितपुर क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ।

एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्। नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ७१६ मत पाएर दोस्रो स्थानमा रहेकी छन् । यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले ७०७ मत पाएकी छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update