Kath Khabar
काठमाडौं १ मा प्रकाशमानलाई पछि पार्दै रवीन्द्रको अग्रता

 


              काठमाडौं, मंसिर ५ । काठमाडौं १ मा राप्रपाका रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमानलाई पछाडि पार्दै अग्रता लिनुभएको छ ।

अहिलेसम्मको गणना अनुसार मिश्रले २४१६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झर्नुभएको छ ।

एमालेका किरण पौडेलले १४४१ मत प्राप्त गर्नुभएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update