निर्वाचन २०७९
काठमाडौं १ मा गगन थापाको जित सुनिश्चित
काठमाडौं, मंसिर ६ । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा निर्वाचित हुने सुनिश्चित भएको छ ।
उहाँले फराकिलो मतान्तर बनाउँदै २०४१७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३५८३ मत प्राप्त गर्नुभएको छ । अब ४८५३ मत मात्र मत गन्न बाँकी रहेको छ । अब मत गन्न भन्दा अग्रता फराकिलो देखिएपछि थापाको जित सुनिश्चित भएको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय