Kath Khabar
चितवन-२ मा रवि लामिछानेको अग्रता

 

          चितवन, मंसिर ६ । चितवन २ मा पछिल्लो मतगणना अनुसार रवि लामिछानेले अग्रता लिएका छन्। लामिछानेले ४००७ मत प्राप्त गरेका छन् ।

चितवन क्षेत्र नं.- २ को मतगणना प्रत्यक्ष तर्फ प्रतिनिधि सभा नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update