पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक
काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।
उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको घरपरिवारले जनाएको छ। उच्च रक्तचापका कारण गएको मङ्सिर ११ गते उहाँलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय