मेरो मौनता आजसम्मका लागि मात्रै हो - पार्टी सभापति रवि लामिछाने
काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई अब भन्न, गर्न र लेख्न केहि बाँकी भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।
म अभिमन्यु होइन भन्दै उनले लेखेका छन् -
"अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।"
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय