Kath khabar
सरकारबाट बाहिरिने रास्वपाको निर्णय


                         काठमाडौं, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । 

। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलेलाई सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्री दिन नसकिने जवाफ दिएपछि पार्टीले यो निर्णय लिएको हो ।  

 

 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update