Kath khabar
मेयर बालेन भन्छन् -‘मलाई राजीनामा दिन लगाउन खोजिदैंछ'

 

                       काठमाडौं, फागुन १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको सामाजिक सञ्जालमा मार्फत बताएका छन्।

उनले यो देश कहिल्यै बन्दैन भनेका छन् । उनले किन कसले राजीनामा दिन लगाउँदैछन् भन्नेबारे केहि खुलाएका छैनन् ।

उनले लेखेका छन्-

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update