राष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बसिरहेको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजेदेखि सो बैठक बसिरहेको छ । आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय