Kath khabar
आइसीसी क्रिकेट विश्वकप लिग २ - नेपाललाई मिल्यो दोस्रो सफलता


                 काठमाडौं, फागुन २८ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले ३ ओभरमा २ विकेट गुमाउँदै ६ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।  नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update