राजनीति
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो
काठमाडौं, चैत ९ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुनेछ ।
यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय