जनमत पार्टी सरकारबाट बाहिरियो, खानेपानी मन्त्री खानले प्रधानमन्त्री समक्ष बुझाए राजीनामा
काठमाडौं, चैत १७ । जनमत पार्टी सरकारबाट बाहिरिएको छ । बाहिरिएसँगै खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् ।
जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालय मागेका थिए । प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय