न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दाको पेसी आज
काठमाडौं, चैत २२ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइका लागि आज बुधबार पेसी तोकिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एक इजलासमा सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुने भएको छ । यसअघि चैत १३ मा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय