Kath khabar
राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत भारत लगियो

 

                  काठमाडौं, वैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । केही बेरअघि राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको हो।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update