Kath khabar
चितवन २ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति


                चितवन, वैशाख ११ । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बसेको सर्वदलिय बैठकबाट दिउँसो १ बजे देखि मतगणना हुने सहमति भएको हो ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update