लुम्बिनी प्रदेशमा मुख्यमन्त्री गिरीको सरकार ढल्यो
काठमाडौं, वैशाख ११ । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । सोमबार प्रदेशसभाको बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो ।
प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८० १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय