धर्म/संस्कृति
किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा
करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ
खोटाङ, वैशाख १५ । खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ, करिब ४ करोडको लागतमा तयार हुने शालिक निर्माणमा १ वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय