राजनीति
नक्क्ली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप
नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो । यसअघि लिएको ३ दिनको म्याद आजै सकिदै थियो
काठमाडौं, वैशाख ३१ । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथि अनुसन्धान नपुगेको भन्दै ४ दिनको म्याद लिईएको छ ।
नेपाल प्रहरीले खाँण माथि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप ४ दिनको म्याद लिएको हो । यसअघि लिएको ३ दिनको म्याद आजै सकिदै थियो ।
नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिवार पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८० १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय