प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल नर्भिकमा
काठमाडौं, जेठ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ ।
दाहाललाई फलोअपका लागि नर्भिक अस्पताल लगिएको स्रोतले बताएको छ । यसअघि उनको उपचार सुमेरु र मेडिसिटी अस्पतालमा गरिएको थियो ।
सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित दाहालाई भर्ना गरेर राख्ने वा आजै घर लैजाने भन्नेबारे एकिन भइसकेको छैन् ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय