Kath khabar
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट

 

               हरारे, असार ३ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले दिएको २९१  रनको लक्ष्य पछ्याएको घरेलु टिम जिम्बावेको पहिलो विकेट गएको छ। 

नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति छ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update