Kath khabar
मेयर बालेन भए मेट्रोपोलिसको सञ्चालक समिति सदस्यमा निर्वाचित

 

                  काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य बनेका छन् ।

मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको हो । जेठ २९ देखि ३२ सम्म भएको ब्रुसेल्स समिटले मेयर बालेनलाई सन् २०२४ देखि २०२६ सम्मका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको मेयरको सचिवालयले जनाएको छ।

#Balen

 

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update