Kath khabar
ललिता निवासको जग्गामा बनेका संरचना हटाउन काठमाडौं महानगरले दियो ७ दिने अल्टिमेटम

 

                       काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

राजु पाण्डेको नेतृत्वमा डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । सार्वजनिक जग्गा संरक्षण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले महानगरले ललिता निवास जग्गाभित्र बनेका संरचना हटाउन निर्देशन दिएको उनको भनाइ छ । उक्त निर्देशनलाई अटेर गरे महानगर प्रहरीले हटाउने चेतावनी समेत महानगरले दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update