राजनीति
काठमाडौंको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त
यस अघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए
काठमाडौं, असार २० । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ। यस अघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत थिए।
काठमाडौंका सिडिओे घनश्याम उपाध्याय सचिवमा बढुवा भएपछि रिक्त पदमा बस्नेतलाई खटाइएको हो।
प्रकाशित मिति: बुधबार, असार २०, २०८० १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय