लक्ष्मी श्रेष्ठ डेनमार्कमा हुने दाना कप २०२३ मा दोस्रो पटक म्याच रेफ्रीको रुपमा अनुबन्धित
युरोपको सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित फुटबल लीगहरू मध्ये एक दाना कपमा पदाधिकारी भई काम गर्न पाउनु साँच्चै सम्मान तथा गर्वको कुरा हो
काठमाडौं, साउन १० । डेनमार्कमा हुने दाना कप २०२३ मा दोस्रो पटक म्याच रेफ्रीको रुपमा छनोट हुनु भएको छ नेपाली रेफ्री लक्ष्मी श्रेष्ठ।
युरोपको सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित फुटबल लीगहरू मध्ये एक दाना कपमा पदाधिकारी भई काम गर्न पाउनु साँच्चै सम्मान तथा गर्वको कुरा हो।
अन्तर्राष्ट्रिय स्तरमा उँहाको प्रतिभा र विशेषज्ञतालाई मान्यता दिईएकोमा उँहाको उपलब्धि प्रति समस्त नेपालीहरुको लागि गर्वको बिषय पनि हो।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १३:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय