प्रतिनिधिसभाको बैठक जारी (LIVE)
सुन प्रकरणमा छानबिन गर्न एमालेको माग
काठमाडौं, साउन १० । प्रतिनिधिसभाको बैठक जारी छ । एमाले संसदीय दलको बैठक नसकिएका कारण निर्धारित समयमा भन्दा दुई घण्टा ढिलो शुरु भएको हो ।
बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय