Kath khabar
प्रधानमन्त्री कार्यालयमा संवैधानिक परिषद्को बैठक जारी

 

                   काठमाडौं, साउन १६ ।  संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update