प्रतिनिधि सभा बैठकमा सुन प्रकरणबारे बोल्दै सांसदहरू (LIVE)
काठमाडौं, साउन २३ । प्रतिनिधि सभाको बैठक अहिले नयाँ बानेश्वर संसद भवनमा बसिरहेको छ । साउन १० गतेदेखि लगातार अवरोध हुँदै आएको प्रतिनिधि सभाको बैठक प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकपछि खुलाउने सहमति जुटेको हो । आजको बैठकमा सुनकाण्डबारे गृहमन्त्रीले जवाफ दिनेछन् ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदलाई नियमित कार्यसूचीमा लैजान सबै दलहरू सहमत भएका हुन्।
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय