मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण शेयर बाँडफाँट हुने
काठमाडौं, भदौ ३ । बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएको मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको साधारण शेयरबाँडफाँट हुने भएको छ ।
कम्पनीले एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको २२ लाख ७६ हजार छ सय २० कित्ता साधारण शेयरको लागि मिति २०८०/०४/२८ गते देखि २०८०/०४/३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको शेयरको आज मिति २०८०/०५/०३ गते ५ः३० बजे बाँडफाँट हुने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८० १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय