प्रतिनिधिसभाको बैठक फेरी स्थगित
काठमाडौं, भदौ ५ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मङ्गलबार अपरान्ह ३ बजेका लागि बोलाइएको संसद बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको हो । बैठक भोलि बुधबार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
सुन तस्कर प्रकरणमा समितिको कार्यविधिबारे टुंग्याउने, ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको अवस्थाको कारणले बैठक रोकिएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय