Kath khabar

                    

                        काठमाडौं, भदौ ६ । झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बुधबारदेखि खुलेको छ ।  सुन तस्करी छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउन राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच औपचारिक सहमति भएसँगै प्रतिनिधिसभा बैठक खुलेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update