सन्दिप लामिछानेको बलात्कार मुद्दामा सुनुवाई सुरु, आज अन्तिम बहस हुन सक्ने
काठमाडौं, भदौ २१ । नाबालिग बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको मुद्दामा आजको सुनुवाई सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको यो मुद्दामा अन्तिम बहस सुन्न थालेकी हुन् । न्यायाधीश कार्कीको इजलासमा तेस्रो क्रममा रहेको सन्दिपविरुद्दको मुद्दाको सुनुवाइ कार्कीले नपन्छाएको खण्डमा आज अन्तिम बहस हुनेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १५:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय