Kath khabar
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश

 

                   काठमाडौं, भदौ २४ । जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङसहित १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update