बञ्चरेडाँडाबासीले फोहोर फाल्न नरोक्ने, आन्दोलनको स्वरुप परिवर्तन
यसअघि अशोज १ गतदेखि काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न रोक लगाउने बताएको थियो
काठमाडौं, भदौ २९ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आफ्नो आन्दोलनको स्वरुपमा परिवर्तन गर्ने भएको छ।
यसअघि अशोज १ गतदेखि काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न रोक लगाउने बताएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २६ गते समितिको नाममा पत्र पठाएर स्थानीयबासीको माग सम्बोधन भइरहेको जानकारी गराए पछि आन्दोनको स्वरुप परिवर्तन हुने भएको हो।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय