Kath khabar
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

   

                       काठमाडौं, भदौ २९ ।  नेपाल आयल निगमनले इन्धनको मूल्य बढाएको छ । आज शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको छ ।

आयल कर्पोरेशनबाट मूल्य बढेर आएकोले निगमको बैठकले मूल्य बढाउने निर्णय गरेको हो।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update