मुस्ताङको १३० रोपनी बाँझो जग्गामा सामुहिक रुपमा आलु खेती
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन्
मुस्ताङ, असोज ४ । मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय