काठमाडौंमा भूकम्पको धक्का
दिउँसो ३ बजेर ६ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ
काठमाडौं, असोज १६ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
दिउँसो ३ बजेर ६ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौंसँगै नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर र आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पको केन्द्रविन्दु र तीव्रता बारे बिस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १५:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय